काँग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ÷नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन … Continue reading काँग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन